Hemazt भुलु भुलु लाग्यो मलाई :- अरुण थापा

भुलु भुलु लाग्यो मलाई :- अरुण थापा ।

भुलु भुलु लाग्यो मलाई सपनिमा
मिठो लाग्दैन बिपनी हो ,,,,
मिठो लाग्दैन बिपनि
रुझु रुझु लाग्यो मलाई अधेरी नै
मिठो लाग्दैन उजेली हो । । ।
मिठो लाग्दिना उजेलि

रात दिन आखा मेरो
भिझिदिन्छ तेसै तेसै
रात दिन आखा मेरो
भिझिदिन्छ तेसै तेसै
पिरती को भका मिठो
सम्झी हिद्थे सधै सधै
चारऐरहेछ नि राजाइ
मुतु बिझौने, दुनिय हसाउनए हो । ।
पल पल मनै जलौने

भुलु भुलु लाग्यो मलाई सपनिम
मिठो लाग्दैन बिपनी हो । ।
मिठो लाग्दैन बिपनि
रुझु रुझु लाग्यो मलाई अधेरी नै
मिठो लाग्दैन उजेली हो । । ।
मिठो लाग्दिना उजेलि

कसरी भन्नु मैले
जिवन हो घम पनि
कसरी भन्नु मैले
जिवन हो घम पनि
बित्ने लाई बितिदिन्छ
एकोहोरो जिन्दगानी
कसैलाई हसो धेरै
कसैलाई आशु धेरै
एक नाश छैन हो । । । । ।
सम्झे अनौथो कहाँनि

भुलु भुलु लाग्यो मलाई सपनिम
मिठो लाग्दैन बिपनी । । । । ।
हो । । मिठो लाग्दैन बिपनि
रुझु रुझु लाग्यो मलाई अधेरी नै
मिठो लाग्दैन उजेली हो । । ।
मिठो लाग्दिअन उजेलि
मिठो लाग्दिअन बिपनि
मिठो लाग्दिअन उजेलि



धन्यवाद

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment